राष्ट्रिय महिला आयोग ऐन, २०७४
Section 24
काम कारबाहीमा सहयोग गर्नु पर्ने
आयोगले आफ्नो कार्य सम्पादनको सिलसिलामा कुनै निकाय वा पदाधिकारीको सहयोग माग गरेमा त्यस्तो सहयोग उपलब्ध गराउनु त्यस्तो निकाय वा पदाधिकारीको कर्तव्य हुनेछ ।
राष्ट्रिय महिला आयोग ऐन, २०७४
Preamble - 0
Preamble 0: प्रस्तावना
Chapter - 1
Section 1: संक्षिप्त नाम र प्रारम्भ
Section 2: परिभाषा
Chapter - 2
Section 3: आयोगको काम, कर्तव्य र अधिकार
Section 4: राय परामर्श लिन सक्ने
Section 5: विशेषज्ञको सेवा लिन सक्ने
Section 6: समिति वा कार्यदल गठन गर्न सक्ने
Section 7: समन्वय तथा सहकार्य गर्न सक्ने
Chapter - 3
Section 8: उजुरी दिन सक्ने
Section 9: प्रारम्भिक छानबिन
Section 10: उजुरीको छानबिन
Section 11: छानबिन नगर्ने
Section 12: उजुरी खारेज गर्न वा तामेलीमा राख्न सक्ने
Section 13: मुद्दा दायर गर्न सिफारिस गर्ने
Section 14: मेलमिलाप सम्बन्धी व्यवस्था
Section 15: सिफारिस, निर्णय वा आदेशको कार्यान्वयन
Chapter - 4
Section 16: आयोगको कार्यालय
Section 17: आयोगको बैठक
Section 18: स्वार्थ बाझिएमा निर्णय प्रक्रियामा भाग लिन नहुने
Section 19: कार्य विभाजन
Section 20: कार्यबाहक भई काम गर्ने
Section 21: आयोगको काम कारबाहीमा बाधा नपर्ने
Chapter - 5
Section 22: आयोगको सङ्गठनात्मक संरचना र कर्मचारी
Section 23: पदीय मर्यादा तथा आचरण
Section 24: काम कारबाहीमा सहयोग गर्नु पर्ने
Section 25: कारबाहीको लागि लेखी पठाउन सक्ने
Section 26: वार्षिक प्रतिवेदन
Section 27: नेपाल सरकारसँग सम्पर्क
Section 28: अधिकार प्रत्यायोजन
Section 29: नियम बनाउने अधिकार
Section 30: निर्देशिका बनाउने अधिकार
Section 31: खारेजी र बचाउ